दफा १८
कसूरको सम्बन्धमा सूचना दिनुपर्ने
यो ऐनले सजाय हुने कसूर गरेको काम कुरा थाहापाउने प्रत्येक व्यक्तिले मनासिव माफिकको समयमा प्रमुख जिल्ला अधिकारीकोकार्यालयमा वा प्रहरी कार्यालयमा उक्त कुराको सूचना दिनुपर्छ ।